देशव्यापी विशेष अभियान चलाउदैं कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ ।सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।

चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

  • ३ श्रावण २०७९, मंगलवार ०८:३९ प्रकाशित