मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने बताएका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै आफ्नै तलबले यम बुद्धको सालिक बनाउने प्रतिवद्धता जनाएका हुन् । ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले फेसबुकमा लेखेका छन्।

  • २५ असार २०७९, शनिबार १७:५२ प्रकाशित