योजना आयोगका पूर्वउपाध्यक्षद्वारा अर्थमन्त्रीमाथि छानबिनको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतन गरेको गम्भीर आरोप लागेकाले त्यसको छानबिन हुनुपर्ने माग गरेका छन्।

  • २२ असार २०७९, बुधबार ११:०८ प्रकाशित