एजेन्सी।
युक्रेनमा जारी युद्धमा३०० जना बालबालिकाले मात्रै ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघ(यूएन)ले जारी गरेको तथ्यांक अनुसार बालबालिका सहित १० हजार भन्दा धेरै सर्वसाधारण मारिन पुगेका छन् ।
रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।