एसपीपीबारे सरकारको जवाफ : प्रस्ताव आएको छैन, सरकारलाई बदनाम गराउन खोजियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम ९एसपीपी० मा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको स्पष्ट पारेको छ ।

बुधबार प्रतिनिधि सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि एसपीपी प्रस्ताव नआएको बताएका हुन् ।
नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदनाम गराउने एउटा खेल मात्रै हो ।’

  • १ असार २०७९, बुधबार १६:३७ प्रकाशित