इन्धनको मुल्य घटे पछि घट्यो गाडी भाड, यस्तो छ नयाँ भाडा दर

केन्द्रभाग मिडिया

काठमाडौं ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । अब अन्तरप्रदेश चल्ने यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २।६ प्रतिशत भाडा घटेको छ ।

भाडा दर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

BL.final.2079.02.20 अन्तर प्रदेश भाडादर

  • २० जेष्ठ २०७९, शुक्रबार १२:४२ प्रकाशित