१९ यात्रु बोकेर पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहिन

केन्द्रभाग मिडिया

पोखरा  ।
पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानको अवस्थ वारे थप खबर आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार १९ यात्रु बोकेको उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

 

  • १५ जेष्ठ २०७९, आईतवार ११:०१ प्रकाशित