भरतपुरको मेयरमा रेनुको अग्रता कायम, विजय १७८ मतले पछाडी

केन्द्रभाग मिडिया

 

पोखरा ।
भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका  रेनु दाहालले अग्रता कामय राखेकी छन् । तीन हजार १६८ मत गणना हुँदा उनले १ हजार १७८ मतसहित अग्रता लिइरहेकी छन् ।

दाहालका प्रतिस्पर्धी एमालेका विजय सुवेदी १ हजार ६८ मतका साथ पछ्याइरहेका छन् । रेनु र विजयको मत अन्तर एक सय १० छ ।

स्वतन्त्र उठेका जगन्नथा पौडेलले ४११ मत प्राप्त गरेका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार ०९:२० प्रकाशित