बुटवलमा कांग्रेस दोब्बरले अगाडी, एमालेलाई राप्रपाले पछि पार्यो

केन्द्रभाग मिडिया

File photo

बुटवल ।
उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ ।

एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।

 

  • ३१ बैशाख २०७९, शनिबार ०७:०५ प्रकाशित