स्याङ्जाको अर्खलाबासमा जिप दुर्घटना, थप विवरण आउन बाकीँ

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिका– १४ अर्खलाबासमा सवारी दुर्घटनामा भएको छ । ददुर्घटनाको विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय स्याङजाले जिप दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको छ ।

दुर्घटनानमा घाइते भएका १७ जनाको गर्हौँ प्राथमिक उचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले उद्धारको काम भइरहको छ ।

ठुलो मानवीय क्षति भएको हुन सक्ने बताइएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार ११:१२ प्रकाशित