डोटीमा बिहानै बस दुर्घटना, कम्तिमा २५ घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

डोटीमा एका बिहानै बस दुर्घटना हुदाँ कम्तिमा २५ जना घाईते भएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका(४ सानागाउँमा बस दुर्घटना भएको हो ।​ कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

  • २९ बैशाख २०७९, बिहीबार ०९:५३ प्रकाशित