आईजीपी नियुक्ति विरुद्धको रिटको सुनुवाइ हेर्दा हेर्दैमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि सुनुवाइ लम्बिएको हो ।

  • २१ बैशाख २०७९, बुधबार १६:५१ प्रकाशित