नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रिय कमिटी बैठक असोज ५ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गतेका लागि बोलाइएको छ ।

हिजो मंगलबारका लागि तय भएको बैठक बस्न नसकेपछि बैठक सारिएको हो  । काठमाडौँमा बस्ने भएको छ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो।

  • ३० भाद्र २०७८, बुधबार ०८:४० प्रकाशित