काठमाडौं ।
नेकपा एमालेका मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्षबाट शपथ लिएका छन् ।
एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पार्टी अध्यक्षले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।