राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

नेपाल प्रहरको साईबर व्युरोले पक्राउ पुर्जी जारी गरेको आधारमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

  • ४ आश्विन २०८३, आईतवार ११:४६ प्रकाशित