मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।

  • २ आश्विन २०८३, शुक्रबार १२:०१ प्रकाशित