रसुवा बाढी परी घाईतेमध्ये उपचारको क्रममा २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

  • १९ भाद्र २०८३, शुक्रबार १६:४६ प्रकाशित