कांग्रेसको जरा अभियान समापन समारोह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले सञ्चालन गरेको जरा अभियान सम्पन्न भएको छ । आज एक समारोहबीच उक्त अभियानको समापन गरिएको हो ।कांग्रेसका सभापति गगन थापाले नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन् ।

राष्ट्रिय सभा गृहमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति थापाले बीपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।

  • ७ श्रावण २०८३, बिहीबार १५:४२ प्रकाशित