आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्‌मा पेस गर्दैछन्।

  • १५ जेष्ठ २०८३, शुक्रबार १५:५७ प्रकाशित