गण्डकीमा थप ५१६ जनामा संक्रमण, कास्कीका मात्रै २२७

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा थप ५१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९३० नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ७०२ जना संक्रमण मुक्त भएका छन् ।

  • १५ माघ २०७८, शनिबार १७:३८ प्रकाशित