कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत

केन्द्रभाग मिडिया

काठमाडौं ।

३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका छन् ।

  • ८ जेष्ठ २०८३, शुक्रबार १३:०८ प्रकाशित