प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ ।

यसअघि उजुरीकर्तासँग छलफल भएको थियो । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरे ।

  • ५ जेष्ठ २०८३, मंगलवार १५:२१ प्रकाशित