काठमाडौं ।
मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।













