अनिल सिन्हाद्धारा पर्यटन मन्त्रालयको कार्यभार ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौं ।

कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् ।

आइतबार मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।कार्यभार सम्हाल्दै मन्त्री सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।

  • २८ मंसिर २०८२, आईतवार १५:४५ प्रकाशित