तीन वटै सुरक्षा निकायहरूसँग गृहमन्त्रीको छलफल

केन्द्रभाग मिडिया

काठमाडौं।

गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे गृहमन्त्री अर्यालले जानकारी लिएका छन् ।

  • २३ आश्विन २०८२, बिहीबार १५:०० प्रकाशित