दर्ता हुन नआए सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन् ।

उनले लेखेका छन्– ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी छ ।

  • १९ भाद्र २०८२, बिहीबार १२:२८ प्रकाशित