राष्ट्रपति पौडेलको सम्बोधनप्रति प्रतिनिधिसभाद्वारा धन्यवाद ज्ञापन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।

  • २७ चैत्र २०८२, शुक्रबार १७:०३ प्रकाशित