प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।

  • २४ चैत्र २०८२, मंगलवार १४:४१ प्रकाशित