काठमाडौं ।
मन्त्रिपरिषद् बैठक जारी छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।