काठमाडौं ।
कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो ।