प्रधानमन्त्री शाहद्वारा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालयमा सांसदहरूसँग छलफल गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् ।

  • २० चैत्र २०८२, शुक्रबार १६:५८ प्रकाशित