काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका छन् ।
उनले बिहान ११ बजे मनोनयन दर्ता गर्न जान लागेको जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।













