गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् ।
उनले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् ।

त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

  • १९ चैत्र २०८२, बिहीबार १६:२० प्रकाशित