सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ ।

यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही बताइएको छैन ।

  • १६ चैत्र २०८२, सोमबार १६:३७ प्रकाशित