रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।

शनिबार अदालत बिदा हुने भएकाले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।

  • १५ चैत्र २०८२, आईतवार १०:४३ प्रकाशित