लाङटाङ क्षेत्रमा दिउँसो १ बजेदेखि हरायो मुस्ताङ एयरलाइन्सको हेलिकप्टर

केन्द्रभाग मिडिया

काठमाडौं ।

लाङटाङ क्षेत्रमा हेलिकोप्टर हराएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओे हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकोप्टर हराएको पुष्टि गरे । यसबारे थप विवरण प्राप्त नभएको उनको भनाइ छ ।

  • १३ चैत्र २०८२, शुक्रबार १५:१२ प्रकाशित