भौतिकमन्त्रालयको जिम्मेवारी सुनिल लम्साललाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको छ । उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

  • १३ चैत्र २०८२, शुक्रबार ११:५७ प्रकाशित