रास्वपा सरकारलाई रचनात्मक सहयोग रहन्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन्।

शपथ लिन सिंहदरबार पुगेका प्रचण्डले राम्रो काममा रास्वपा सरकारलाई साथ रहने बताए।

उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।’

  • १२ चैत्र २०८२, बिहीबार १६:४४ प्रकाशित