लमजुङमा कांग्रेसको अग्रता, एमालेका पृथ्वीसुब्बा तेस्रो

केन्द्रभाग मिडिया

लमजुङमा जारी मतगणनामा कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका छन् ।

उनी ७७९ मतसहित पहिलो छन् भने रास्वपाका धर्मराज केसी ७३८ मतसहित दोस्रो स्थानमा छन् । यहाँ एमालेका पृथ्वीसुब्बा गुरुङले ४१२ मत ल्याएका छन् । नेकपाका हरिजङ तामाङले ७४ मत पाएका छन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:२१ प्रकाशित