प्युठानमा एमालेका सूर्य थापा पाँचौँ स्थानमा

केन्द्रभाग मिडिया

 

नेकपा एमालेका नेता सूर्य थापाको जिल्ला प्यूठानमा पनि मतगणना जारी छ । त्यहाँ अहिलेसम्मको मतगणनामा थापा पाँचौँ स्थानमा छन् । प्राप्त विवरणअनुसार एक हजार ३४७ मत गणना हुँदा थापाले ६९ मत पाएका छन् । यो क्षेत्रमा रास्वपाका सुशान्त बैदिक ५०५ मतसहित अग्रस्थानमा छन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:१६ प्रकाशित