तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
तनहुँ एकमा ६ हजार ५ सय ६६ मत गन्दा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

उनले २ हजार ९ सय २८ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले १ हजार ६ सय ५७ मतले पछ्याइरहेका छन् । यता एमालेकी भगवती न्यौपानेले १ हजार १ सय १ मतसहित कांग्रेसलाई पछ्याएकी छिन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार ११:५८ प्रकाशित