रुकुम पश्चिममा मतगणना सुरु

केन्द्रभाग मिडिया

सुर्खेत ।

रुकुम पश्चिममा पनि मतगणना सुरु भएको छ । मतगणना आठबिसकोटबाट सुरु गरिएको हो ।

यहाँ जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, रास्वपाबाट मानबहादुर शाही र कांग्रेसबाट राजु केसी लगायत उम्मेदवार छन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार ११:२७ प्रकाशित