रोतहट ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।
उनले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका हुन् ।
चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् ।













