गोरखामा शंकास्पद वस्तु फेला

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ मैपतेमा शंकास्पद वस्तु फेला परेको छ ।

सडक छेउको रुख नजिकै टेपले बेरेको ब्याट्रीजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।शंकास्पद वस्तुको डिस्पोजको लागि प्रहरी र सेनाको टोलि पुगिसकेको बताइएको छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार १६:२४ प्रकाशित