२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार जानकारी दिए ।

निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिने छ ।

  • १३ फाल्गुन २०८२, बुधबार १६:३५ प्रकाशित