विधायन व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक केहीबेरमा सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

  • २० माघ २०८२, मंगलवार ११:२६ प्रकाशित