काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय गर्ने बताइएको छ ।निर्वाचन आचारसंहिता कार्यान्वयनमा आइसकेकाले सरकारले दीर्घकालीन महत्वका र ठुला निर्णय भने गर्न पाउने छैन ।















