कालिकोटमा जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आज भर्चुअल माध्यमबाट भएको बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसअघि मनोनयन दर्ता गर्ने दिनमा उनले पार्टीका आधिकारीक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए ।

  • ९ माघ २०८२, शुक्रबार १३:०२ प्रकाशित