सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि बसेको यो पहिलो बैठक हो ।

  • ८ माघ २०८२, बिहीबार १६:२२ प्रकाशित