अभिनेत्री निशा अधिकारीले काठमाडौं -५ बाट गरिन् उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

अभिनेत्री निशा अधिकारीले काठमाडौँ क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।

  • ६ माघ २०८२, मंगलवार १६:४१ प्रकाशित